ब्रेकिङ न्युज

6/recent/ticker-posts

सर्लाहीमा एक जना हतियारसहित पक्राउ

सर्लाहीमा एक जना हातहतियार सहित पक्राउ परेका छन् । सर्लाहीको बलरा नगरपालिका ३ स्थित लक्ष्मीपुरका नवनीत झा हतियारसहित पक्राउ परेका हुन् । छिमेकी विनय झासँग नवनीत झाको सामान्य झगडा हुँदा नवनीत झाले पेस्तोल निकालेपछि गाउँलेहरुले नवनीतबाट पेस्तोल खोसेर प्रहरीलाई जिम्मा लगाइएको छ ।इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायब निरीक्षक मोहन कटुवालका अनुसार गाउँमा भएको सामान्य विवादमा पेस्तोल निकाली गाउँलेलाई ताक्ने नवनीत झालाई पेस्तोल र मैग्जिनसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका नवनीत झालाई थप अनु

from रातोपाटी https://ift.tt/3n50c1H

Post a Comment

0 Comments