ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायतमा एक सातामा थपिए २४ प्रतिशत संक्रमित

लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या एक सातामा २४ प्रतिशतले वृद्धि भएको छ । इंग्ल्याण्डमा हरेक ६ जनामध्ये एक जना संक्रमित रहेको राष्ट्रिय तथ्यांकको कार्यालयले जनाएको छ । यसैगरी वेल्समा ४५ जनामा एकजना, स्कटल्यान्डमा ८० जनामा एक र नर्दन आयरल्याण्डमा १२० जनामा एकजना संक्रमित हुने गरेको राष्ट्रिय तथ्यांकले उल्लेख गरेको छ  ।विगत केही दिनयता दैनिक संक्रमितको संख्या ४० हजारभन्दा माथि रहँदै आएको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ४३ हजार  ४२३ नयाँ संक्रमित थपिएको ‘डिपार्

from रातोपाटी https://ift.tt/3aHxY7e

Post a Comment

0 Comments