ब्रेकिङ न्युज

6/recent/ticker-posts

कर्णालीका सडक : राजमार्ग की मृत्युमार्ग ?

‘मरेपछि अर्को जुनी भेटौँ’ भन्ने गीत बजाउँदै बस आफ्नै गतिमा अघि बढिरहेको थियो । जब बस कालिकोट, अछाम र दैलेखको सिमाना रहेको किट्टु भिरमा पुग्यो, सडकबाट ५०० मिटर तल कर्णाली नदीमा खस्यो । यही घटनालाई कलाकारले यसरी प्रस्तुत गरे :मरेपछि अर्को जुनी भेटौँ भन्ने चक्कागाडीमा बजाउँदै थिए भयो उस्तै पक्का ।बिहान नौ बजेतिर किट्टु पुग्यो गाडीबस गयो कर्णालीतिर सडकको लिक छाडी ।जब गाडी पल्टन लाग्यो सबजना कराया कराई कन क्या लाग्दो छ पानीमै हराया । कोही पानीमै म–या, कोही बाँचे घाईते भइकन

from रातोपाटी https://ift.tt/3az7Efm

Post a Comment

0 Comments