ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतमा रहेका  न्यून चापीय र पश्चिमी वायु प्रणालीको प्रभाव : यी प्रदेशमा वर्षा र  हिमपात

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक- दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ। सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ।

from रातोपाटी https://ift.tt/3DNSkIv

Post a Comment

0 Comments