ब्रेकिङ न्युज

6/recent/ticker-posts

युभेन्टससँग मोरिन्होको रोमा पराजित

मोइस किनको एकमात्र गोलको मद्दतले युभेन्टसले जोसे मोरिन्होको एएस रोमालाई पराजित गर्न सफल भएको छ । इटालियन सिरिए ए मा युभेन्टसको यो लगातार चौथो जीत हो ।खेलको १६ औँ मिनेटमा किनले युभेन्टसलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन लाग्दा जोर्डन भेरेटाउटको पेनाल्टीलाई वोइजेख सिजेक्नेखले रोकेका थिए । टामी अब्राहमलाई फल हान्दै गर्दा उनले गोल पनि गरेका थिए । तर, रेफ्रीले त्यसलाई रद्द गर्दै पेनाल्टी दिएका थिए । त्यसपछि भने कुनै गोल हुन सकेन ।जीतसँगै युभेन्टसले ८ खेलबाट १४ अंक बटुल्न सफल बनेको छ । उता मोरिन्

from रातोपाटी https://ift.tt/3pqZ6QH

Post a Comment

0 Comments