ब्रेकिङ न्युज

6/recent/ticker-posts

अगुएरोको डेब्यूमा बार्सा विजयी

सर्जियो अगुएरोले डेब्यू गर्दा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–१ को जीत हासिल गरेको छ । अगुएरो यो सिजन म्यानचेस्टर सिटीबाट बार्सिलोनामा आबद्ध भएका थिए तर चोटका कारण उनी लामो समय मैदान बाहिर रहन बाध्य बनेका थिए । खेल सकिन तीन मिनेट बाँकी छँदा उनी मैदान प्रवेश गरेका थिए ।खेलमा अग्रता बने पाहुना टोलीले लिएको थियो । जोसे गायाले खेलको पाँचौ मिनेटमा भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, १३ औँ मिनेटमा अन्सु फातीले मेम्फिस डिपायको पासमा खेल बराबरी गरे । पहिलो हाफ सकिन लाग्दा बक्सभित्र फातीलाई फल

from रातोपाटी https://ift.tt/3FVCsFJ

Post a Comment

0 Comments