ब्रेकिङ न्युज

6/recent/ticker-posts

बडादसैँको चहलपहल बढ्दै : गाउँ भरिँदै, सहर रित्तिँदै

हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँको आगमनसँगै पोखरा र आसपासका क्षेत्रमा चहलपहल बढेको छ । केही दिनदेखि दसैँ मनाउन घर जानेहरुको लर्को लागेसँगै शहर बजारमा दसैँको किनमेल गर्नेको घुइँचो लागेको छ । बिस्तारै शहर, बजार रित्तिँदै (चाप घट्दै) गएको छ भने गाउँ   भरिँदै छन् ।कामको सिलसिलामा देश विदेशमा रहेकाहरु दसैँका लागि गाउँघर फर्कने गर्दछन् । वर्षभरि सुनसानजस्तो रहने गाउँघर दसैँको आगमनसँगै चहलपहलमा डुबेका छन् । गाउँघरमा उजाडिएका बस्तीहरु रङरोगन गरेर दसैँको आगमनसँगै चिटिक्क पारिएका छन् । टोलटोलमा

from रातोपाटी https://ift.tt/3v4yC80

Post a Comment

0 Comments