ब्रेकिङ न्युज

6/recent/ticker-posts

राष्ट्र बैंकले दियो ब्याजदर हेरफेर गर्दा सबै प्रकारका बचत खातामा लागू गर्न निर्देशन

बैंक वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर हेरफेर गर्दा सबै प्रकारका बचत खातामा लागू गर्नुपर्ने निर्देशन नेपाल राष्ट्र बैङ्कले दिएको छ। नेपाल राष्ट्र बैङ्कले सोमबार क ख र ग वर्गका संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा विभिन्न प्रकारका बचत खाताहरूमा दिइने ब्याजदर अन्तर दुई प्रतिशत बिन्दुभन्दा बढीले परक गर्न नपाइने व्यवस्था गरेको छ। राष्ट्र बैङ्कले यो निर्देशनलाई थप स्पष्ट पार्दै बचत खाताको ब्याजदर बढाउँदा वा नयाँ बचत खाता विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर बढ्ने र ब्याजदर घटाउँदा सब

from रातोपाटी https://ift.tt/3FFgxlW

Post a Comment

0 Comments