ब्रेकिङ न्युज

6/recent/ticker-posts

राम मन्दिरको सेवामा कान्छी गुरुङको तीन पुस्ता

२०७२ सालको भुँइचालोले कान्छी गुरुङको सातो लियो, जसकारण अहिले पनि हात काँप्छन् । खुलेर बोल्न अप्ठ्यारो छ । तर, यसका बाबजुद मन्दिरको सेवामा उनले आफ्ना औँलाहरू नियमित खियाइरहेकी छिन् । ‘यहाँ बस्न थालेको ६० वर्ष भयो, पहिले मन्दिरबाहिर जंगलै जंगल थियो, स्याल कराउँथे,’ बत्तिसपुतलीस्थित राम मन्दिर प्राङ्गणमा भेटिएकी ७७ वर्षीया गुरुङले रातोपाटीसँग भनिन् । यही मन्दिर परिसरमा कान्छीले आफ्ना ६ जना छोरीलाई जन्माइन्, हुर्काइन् र अन्माइन् । अहिले यो मन्दिर क्रंक्रिटका घरहरूले घेरिएको छ । स्या

from रातोपाटी https://ift.tt/3FL0Dqf

Post a Comment

0 Comments