ब्रेकिङ न्युज

6/recent/ticker-posts

कराँतेका पदक विजेता खेलाडीलाई सम्मान

जर्मनीमा भएको चेम्निज ओपन अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई नेपाल गोजुरियो कराँते डो संघले मंगलबार सम्मान गरेको छ ।अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले ४ स्वर्ण र २ कांस्य जितेको थियो । तीनै खेलाडीले दोहोरो पदक जितेका थिए ।मन्डेकाजी श्रेष्ठले सिनियर एकल काता र ३० वर्षमाथि उमेर समूहको एकल कातामा गरी २ स्वर्ण जिते । मन्डे १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता हुन् । मुकुन्द्र महर्जनले कु

from रातोपाटी https://ift.tt/2YGVW0d

Post a Comment

0 Comments