ब्रेकिङ न्युज

6/recent/ticker-posts

क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

१ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ ।

डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ ।

क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय दशैं अगाडि गरेको थियो ।

 



from Online Khabar https://ift.tt/3n0uSRG

Post a Comment

0 Comments