ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायतमा एकै दिन ५० हजार बढी सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला दिनहरूमा  कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम निरन्तर जारी छ । विगत केही दिनयता दैनिक ४० हजारमाथि  सङ्क्रमित रहँदै आएकोमा शुक्रवार यो सङ्ख्या ५० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको शुक्रबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५० हजार ९१ नयाँ सङ्क्रमित फेला परेका छन् । यससँगै बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ७० हजार ८४१ पुगेको छ । पछिल्लो पटक अहिलेसम्मकै घातक भनिएको नयाँ कोभिड भेरिएन्टको सङ्क्रमण बढ

from रातोपाटी https://ift.tt/3nVYC3B

Post a Comment

0 Comments