ब्रेकिङ न्युज

6/recent/ticker-posts

विवाहमा विश्वास नगर्ने मलालाको सोच कसरी बदलियो ?

पाकिस्तानकी चर्चित महिला अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले आफ्नो विवाहपछि पहिलो लेख बेलायती फेसन पत्रिका 'वोग'का लागि लेखेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग ९ नोभेम्बरमा बर्मिंघममा विवाह गरेकी थिइन् । पत्रिकामा विवाहबारे लेखिएको लेखमा उनले एक संस्थाको रूपमा विवाहप्रति आफूलाई विश्वास नभएको तर आफ्नो यो सोच पति असर मलिकले बदलेको बताएकी छन् ।उनले लेखेकी छन् – म ३५ वर्षको उमेरभन्दा पहिले विवाह गर्न चाहँदिनँ । जब मलाई केही वर्षअघिसम्म सम्बन्धको बारेमा प्र

from रातोपाटी https://ift.tt/3cc8rDP

Post a Comment

0 Comments