ब्रेकिङ न्युज

6/recent/ticker-posts

केशव बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग

केशव बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग पारित भएको छ । सौराहामा जारी बन्दसत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बडालको नेतृत्वमा ११ महिला र १४ जना पुरुषको नाम पेश गरेका हुन् ।  त्यस्तै ओलीले लेखा आयोगमा ९ महिला र १६ पुरुषको नाम पेश गरेका छन् । दुबै आयोग हलले ताली पड्काएर पारित गरेको छ । 

from रातोपाटी https://ift.tt/3p56zTG

Post a Comment

0 Comments