एमाले उपाध्यक्ष भीम रावलले आफु निर्वाचन मै जाने अडान दोहोर्याएका छन् । सौराहामा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बोल्दै रावलले आफु परीक्षण हुन चाहेको बताए ।उनले महाधिवेशन प्रतिनिधिहरू सार्वभौम हुने बताउँदै उनीहरुले नेतृत्व चुन्न पाउनुपर्नेमा जोड दिए । आफु पदका लागि चुनाव लड्न नलागेको बताउँदै रावलले केन्द्रीय सदस्य लगायतको नाम प्रस्तुत गर्ने सबै प्रक्रियामा असहमति जनाए ।
from रातोपाटी https://ift.tt/316BpmN
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।