ब्रेकिङ न्युज

6/recent/ticker-posts

टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले टी २० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । माथियु वाडेले १७ बलमा ४१ रन बनाउँदै अस्ट्रेलियालाई फाइनलको यात्रा गराएका हुन् । उनले लगातार तीन छक्का प्रहार गरेपछि अन्तिम ओभर बाँकी छँदै अस्ट्रेलियाले खेल आफ्नो पक्षमा पा¥यो । यसअघि टस हारेर फिल्डिङ गरेको पाकिस्तानले खेल जित्नका लागि १ सय ७७ रनको चुनौती दिएको थियो । पाकिस्तानबाट मोहम्मद रिजवानले ६७, बाबर आजमले ३९ र फकर जमानले अविजित ५५ रन बनाएका थिए ।अस्ट्रेलियाका मिसेल स्टार्सले २ तथा प्याट क

from रातोपाटी https://ift.tt/2YEkoiF

Post a Comment

0 Comments