लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दैनिक दुई सय नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको बुधबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप २१४ जना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन मार्चयताकै बढी २६२ जना संक्रमितको ज्यान गएको थियो । बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार ३३८ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा ३९ हजार ३२९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा हालसम्म संक्रमित हुनेको सं
from रातोपाटी https://ift.tt/30cctJA
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।