ब्रेकिङ न्युज

6/recent/ticker-posts

अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट एक नेपाली महिलाको मृत्यु

अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट गत नोभेम्बर २२ का दिन मृत्यु हुने नेपाली महिला वर्षा खड्का प्रसाई भएको पहिचान भएको छ । डिसी क्षेत्रको डब्लुयुएसए९ डटकमले मृत्यु हुने महिलाको पहिचान उल्लेख गरेको छ । समाचारमा उल्लेख भए अनुसार खड्काको घर नेपालको झापा जिल्लामा रहेको छ ।  मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा भएको उक्त दुर्घटनामा ठक्कर दिएर चालक अझै फरार रहेको प्रहरीले जनाएका छन् । ‘प्रिन्स जर्ज काउन्टीमा सोमबार सडक पार गर्ने क्रममा मारिने ती महिला दोस्रो व्यक्ति हुन्’, प

from रातोपाटी https://ift.tt/3l5SBjc

Post a Comment

0 Comments