ब्रेकिङ न्युज

6/recent/ticker-posts

कुटाकुट भएको रूपन्देही २ मा पौडल पक्षका लम्साल विजयी

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् । मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीको संस्थापन इतर समुहका लम्साल विजयी भएका हुन्।पौडेल पक्षका सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा देउवा पक्षका  अर्का प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत प्राप्त गरेको  प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताए ।त्यस्तैगरी सचिव पदमा श्रेष्ठ समुहका उम्मेदवार प्रजापाल गिरी र लम्साल समूहबाट बिमलराज भट्टराई निर्वाचित

from रातोपाटी https://ift.tt/3CK69Xl

Post a Comment

0 Comments