महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको दाबी रोचक छ । पुरुषको तुलनामा महिलाहरुले कम भ्रष्टाचार गर्ने दाबी गर्दै मन्त्री रेग्मीले रातोपाटीसँग भनिन्, ‘पुरुषको तुलनामा शतप्रतिशत नभए पनि ९५ प्रतिशत महिलाले भ्रष्टाचार गर्दैनन् ।मन्त्री उमा रेग्मी विद्यार्थी राजनीतिबाट उदाएकी काँग्रेस नेतृ हुन् । २०२८ सालमा चितवनको शारदानगर हाइस्कुलमा नेपाल विद्यार्थी संघको एकाइ उपसभापति भएर उनले राजनैतिक यात्रा सुरु गरेकी थिइन् । पद्मकन्या क्याम्पसमा नेविसंघको एकाइको संस्थापक अध्यक्ष भएकी उनी त
from रातोपाटी https://ift.tt/31KzqEB
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।