ब्रेकिङ न्युज

6/recent/ticker-posts

सरकारी छापामा राजतन्त्रको झल्को

मिडियामा न्यूजभ्यालुलाई प्राथमिकता दिइन्छ । कुन न्यूज र फोटोलाई पहिलो बनाउने र कुनलाई त्यसपछिको वरियताक्रममा राख्ने भन्ने सञ्चारमाध्यमका आ–आफ्नै नीति र चासो हुन सक्छन् । कसैले कुनैलाई बनाउन सक्छन्, कुनैले कुनैलाई तर न्यूजभ्यालुलाई भने सबैले पछ्याएकै हुन्छन् । तथापि सरकारी मिडियाले भने अहिले पनि शक्तिकेन्द्रलाई नै प्राथमिकतामा राख्दै आएको पाइन्छ । पञ्चायत कालदेखि चल्दै आएको यो क्रम अद्यावधिक कायमै छ । यसलाई प्रकाशक सरकार भएको नाताले केही हदसम्म ठीकै मान्न पनि सकिएला तर अहिले पनि राजतन्त्रै

from रातोपाटी https://ift.tt/3ljclQi

Post a Comment

0 Comments