ब्रेकिङ न्युज

6/recent/ticker-posts

रेखा थापाको दाबी :  प्रकाशचन्द्र लोहनीको समर्थन लिङदेनलाई

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले राजेन्द्र लिङदेनको पक्षमा प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने जनाएकी छिन् । मंगलवार पत्रकार सम्मेलन गरेर लोहनीले लिङदेनलाई समर्थन जनाउने थापाले जानकारी दिएकी हुन् ।पत्रकार सम्मेलन गरेर लोहनीजीले समर्थन गर्नु हुनेछ, उहाँको समर्थन पक्का भईसकेको छ, थापाले भनिन् । उनका अनुसार विक्रम पाण्डेलगायत नेताहरूले लिङदेनलाई अध्यक्षका उम्मेदवारीमा समर्थन गर्ने दोस्रो पुस्ताहरू क्रमश: खुलिराछन् ।

from रातोपाटी https://ift.tt/3cXRIES

Post a Comment

0 Comments