जुम्लामा नेकपा एमाले, नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी परित्याग गरी १ सय ३० जनाले नेकपा माओवादी केन्द्र रोजेका छन् । नेकपा माओवादी केन्द्र जुम्लाका नेता तथा सांसद गजेन्द्रबहादुर महतका अनुसार उनीहरु सबै तीलागुफा गाउँपालिकाका हुन् ।बुधबार माओवादी केन्द्रको प्रथम तिलागाउँ सम्मेलन गरिएको थियो । त्यही क्रममा उनीहरु पार्टी प्रवेश गरेको उनको भनाइ छ । नवप्रवेशीहरुलाई सांसद महत, पूर्व राज्यमन्त्री गोमा कुँवर लगायतका नेताले फूलमाला र अवीर लगाएर स्वागत गरेका थिए ।उनीहरुले माओवादी केन्द्र नै
from रातोपाटी https://ift.tt/30rdI81
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।