ब्रेकिङ न्युज

6/recent/ticker-posts

आवश्यकताअनुसार योजना छनोट गर्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफल क्रममा अर्थमन्त्री शर्माले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानून तर्जुमा गर्नुपर्ने धारणा राखे ।विकास निर्माण सहजीकरण कानूनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने तथा झन्झटिलो कानून र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उल्लेख गरे

from रातोपाटी https://ift.tt/3cm9xwV

Post a Comment

0 Comments