ब्रेकिङ न्युज

6/recent/ticker-posts

१०० शय्या नहुने शिक्षण संस्थालाई नर्सिङ्ग अध्ययन अनुमति दिन सकिँदैन : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै १०० शय्याको अस्पताल नहुने शिक्षण संस्थालाई नर्सिङ्ग अध्ययनको अनुमति दिन नसकिने बताउनुभएको छ । नेपाल मजदुर किसान पार्टीबाट निर्वाचन प्रतिनिधिसभाका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज मन्त्री पौडेललाई भेट गरी ज्ञापनपत्र बुझाउने क्रममा उनले यस्तो बताएका हुन् ।मन्त्री पौडेलको निर्देशनपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट यहीँ मङ्सिर ८ गते प्रकाशित ‘स्टाफ नर्स’ को भर्ना आवेदन फाराम भर्ने

from रातोपाटी https://ift.tt/3nUx2DV

Post a Comment

0 Comments