ब्रेकिङ न्युज

6/recent/ticker-posts

सर्वोच्च परिसरमा वकिलको बयान : न्याय पाउन न्यायाधीश किन्नुपर्छ ! (भिडियोसहित)

न्यायपालिका शुद्धीकरणका लागि भन्दै कानुन व्यवसायी र सर्वोच्च अदालतकै न्यायाधीशहरूले आन्दोलन थालेको करिब ३ साता पुग्यो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामासहित न्यायपालिका शुद्धीकरणका लागि गोलाप्रथाबाट पेसी तोक्ने, विचौलियाको अन्त गर्ने लगायतका माग राख्दै नेपाल बारले सुरु गरेको आन्दोलनमा न्यायाधीशहरूले पनि बेञ्च बहिष्कार गरेर साथ दिएका छन् ।बिहीबार सर्वोच्च अदालत परिसरमै धर्नामा रहेका अधिवक्ताहरूमाथि प्रहरी धरपकड भएपछि शुक्रबारदेखि बारले सर्वोच्च अदालतको मुख्य गेटमै धर्ना सुरु गरेको

from रातोपाटी https://ift.tt/3caFqIR

Post a Comment

0 Comments