ब्रेकिङ न्युज

6/recent/ticker-posts

विधान संशोधनको प्रस्तावपछि सर्वसम्मत हुने सम्भावना बढ्यो : भट्टराई (भिडियो)

नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गरी पदाधिकारी र सदस्यहरूको सङ्ख्या थप्ने अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ । यो प्रस्तावलाई अब १० औँ महाधिवेशनको बन्द सत्रमा अनुमोदन गर्नका लागि पेस गरिनेछ । शनिबार १० बजेबाट पार्टीको बन्दसत्र सुरु हुनेछ ।बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब पदाधिकारी र सदस्यहरू सर्वसम्मत रूपमा चयन हुने सम्भावना बढेको आशा व्यक्त गरेका छन् । यद्यपि, उनले उम्मेदवारी दिने महाधिवेशन प्रतिनिधिहरूको अधिक

from रातोपाटी https://ift.tt/30Y0Yqf

Post a Comment

0 Comments