ब्रेकिङ न्युज

6/recent/ticker-posts

मिडियाबाट भाग्दै शाहरुख खान

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन आन लागुपदार्थ प्रकरणमा जेल परे । छोरा जेल परेपछि शाहरुख मिडियाबाट यति टाढा छन् कि उनी हराएजस्तै भएको छ । उनी मिडियाको अगाडि आउन नै खोजिरहेका छैनन् । आइबार नोभेम्बर ७ का दिन शाहरुख खानको टीम मुम्बईको कलिना एयरपोर्टमा देखिए । स्रोतका अनुसार शाहरुख खान दिल्लीमा एउटा मिटिङ सकेर प्राइभेट जेटमार्फत मुम्बई फर्किएका थिए । उनी यसबीचमा क्यामेराबाट लुकेर गए । कलीना एयरपोर्टको एउटा भिडियोमा शाहरुखको टीम देखिएका छन् । भिडियोमा २ जनाको छाताको ओझेल पारेर शाहरुख कारम

from रातोपाटी https://ift.tt/3ELgOTg

Post a Comment

0 Comments