ब्रेकिङ न्युज

6/recent/ticker-posts

सुज अभियानका लागि गृहजिल्ला गोरखा जाँदै बाबुराम

 जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियानका लागि सोमबारदेखि गृहजिल्ला गोरखामा खटिने भएका छन् l अध्यक्ष भट्टराई कात्तिक २२ देखि मंसिर ३ सम्म सुज अभियान कार्यक्रममा सहभागी हुने जसपा जिल्ला कार्यसमिति, गोरखाले जानकारी दिएको छ । सुज अभियान कार्यक्रम गोरखाको सबै गाउँपालिका र नगरपालिकामा सञ्चालन हुनेछ ।पूर्वप्रधानमन्त्री डा. भट्टराईले गोरखामा रहँदा जसपाका  कार्यकर्ताका साथै फरक पार्टीका नेता तथा कार्यकर्ता, ब

from रातोपाटी https://ift.tt/3D1Nwzq

Post a Comment

0 Comments