ब्रेकिङ न्युज

6/recent/ticker-posts

काँग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता आज

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार सुरु हुँदैछ । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुने छ । निर्वाचनको प्रक्रिया शनिबार बिहान सुरु हुने छ ।काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको छ । शनिबार बिहान १० बजे दे खि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । मनोनयनमाथिको दाबीविरोध र नाम फिर्त

from रातोपाटी https://ift.tt/3dIwzyF

Post a Comment

0 Comments