ब्रेकिङ न्युज

6/recent/ticker-posts

हेटौंडामा आज काँग्रेस बागमती प्रदेश अधिवेशन, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

नेपाली काँग्रेसको बागमती प्रदेशको उद्घाटन हेटौंडामा हुने भएको छ। काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनअन्तर्गत काँग्रेस बागमती प्रदेशको अधिवेशनको  हेटौंडामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको प्रदेश अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए। कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहीबार बिहान ११ बजे हुने बताइएको छ।प्रदेशको संरचनाअनुसार काँग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हुँदैछ।

from रातोपाटी https://ift.tt/3De9Jtd

Post a Comment

0 Comments