ब्रेकिङ न्युज

6/recent/ticker-posts

काँग्रेसको खुला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा कसले कति मत प्राप्त गरे ? (सूची)

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को आज  २३९३ मत गनेर सकिएको छ ।  खुल्ला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शशांक कोइरालाले  १९७१ मत प्राप्त गरेका छन् । उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए ।त्यस्तै एनपी साउदले १५५८ मत प्राप्त गरेका छन् भने उदयशम्शेर राणाले १४४५ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्जुननरसिंह केसीले १३८३ मत प्राप्त गरेका छन् भने बालकृष्ण खाणले १५०७ मत प्राप्त गरेका छन् । त्यस्तै रमेश लेखकले १४५१ मत प्राप्त गरेका छन् भने र

from रातोपाटी https://ift.tt/33A9jB7

Post a Comment

0 Comments