हालैमात्र मुलुकका प्रमुख दुई ठूला पार्टी नेकपा एमाले र नेपाली काँग्रेसले महाधिवेशन गरेर नयाँ नेतृत्व छनोट गरेका छन् । यद्यपि उनीहरुले योपटक विधान महाधिवेशन फरक मितिमा गर्ने÷गरेर नीतिभन्दा पनि नेतृत्व चयनलाई बढी प्राथमिकता दिएका छन् । एमाले र काँग्रेसबाहेक मंसिर महिनामै अर्को दल राप्रपाले पनि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ ।यी तीन राजनीतिक पार्टीभन्दा फरक नीति, विचार र सिद्धान्तको पृष्ठभूमि अंगालेको नेकपा माओवादी केन्द्रले पुस ११ देखि महाधिवेशनस्तरकै राष्ट्रिय सम्मेलन गर्दैछ ।
from रातोपाटी https://ift.tt/32lbF6F
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।