ब्रेकिङ न्युज

6/recent/ticker-posts

सातै प्रदेशमा सत्ता साझेदार दलको संयन्त्र

सरकार सञ्चालन प्रभावकारी बनाउन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित 'उच्चस्तरीय राजनीतिक संयन्त्र'को बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई प्रभावकारी बनाउन सातै प्रदेशमा समन्वय समिति निर्माण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्ता साझेदार दलका शीर्ष नेताहरूको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि वरिष्ठ नेता पौडेलका अनुसार केन्द्रको संयन्त्रले सबै प्रदेश समितिलाई निर्देशन जारी गर्ने र सत्तारू

from रातोपाटी https://ift.tt/3JQhbPC

Post a Comment

0 Comments