कमजोर आर्थिक सूचकहरूको चपेटामा गुज्रिरहेको मुलुकमा यसपटक पनि लक्षित आर्थिक वृद्धिदर हासिल नहुने करिब पक्कापक्की जस्तै भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले अधिकतम ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । तर, चालु आर्थिक वर्षको सुरुवाती चरणमै देखिएको आर्थिक विचलन, तीव्र आयातकाबीच घट्दो रेमिट्यान्स र सोधनान्तर स्थिति, चालुखाता घाटाले राम्रो सङ्केत गरेको छैन । थप बढ्दो बजार महँगीसँगै अहिले बजारमा देखिएको तरलता (लगानी योग्य पुँजी) को अभावले यस वर्ष पनि लक्षित आर्थिक वृद्धिदर
from रातोपाटी https://ift.tt/3FaTE8s
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।