ब्रेकिङ न्युज

6/recent/ticker-posts

सङ्कटोन्मुख वित्तीय स्थिति, कुन सूचकको के छ अवस्था ?

पछिल्लो समयको मुलुकको आर्थिक स्थिति निकै नाजुक अवस्थाबाट गुज्रिरहेको छ । मुलुकको वित्तीय स्थिति, चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनासम्म आइपुग्दा आर्थिक अवस्थाका विभिन्न सूचकहरुले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक प्रतिवेदनले मुलुकको आयातदर तीब्रतर रुपमा वृद्धि भइरहेको देखाएको छ भने उता विदेशी मुद्रा विप्रेषण (रेमिट्यान्स) आयातदर सोही परिणाममा निरन्तर घटिरहेको छ । फलतः जसको प्रभाव पछिल्लो समय मुलुकको शोधनान्तर स्थिति, चालु खाता

from रातोपाटी https://ift.tt/3npa6fz

Post a Comment

0 Comments