ब्रेकिङ न्युज

6/recent/ticker-posts

रिक्सा चालकको हत्या आरोपमा पाँच पक्राउ

यही पुस २२ गते  पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार  भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको हत्या भएको अनुसन्धानपश्चात खुल्न आएको हो । आपसी झगडा हुँदा फलामको रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरिएको प्रहरीले जनाएको छ ।मियाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ब

from रातोपाटी https://ift.tt/3nouc9w

Post a Comment

0 Comments