चालू आर्थिक वर्षको पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो ।नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित आव २०७८/७९ को पाँच महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह १० प्रतिशतले, विकास बैङ्कको १२.३ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह १७.५ प्रतिशतले बढेको हो ।२०७८ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाक
from रातोपाटी https://ift.tt/3FtEoE5
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।