मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट दुई सीटमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता भएको हो ।सत्तारुढ गठबन्धनका २ जना, नेकपा एमालेका २ जना र नेमकिपाका २ जना गरी ६ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीबाट गोमा तिमल्सिना उम्मेदवार बनेका छन् ।यस्तै, प्रमुख प्रतिपक्ष दल एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँव
from रातोपाटी https://ift.tt/3sSO34m
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।