नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले यसबेला राष्ट्रिय एकता, भौगोलिक अखण्डता र स्वाभिमान मुख्य कुरा भएको बताएका छन् । प्रदेश नम्बर २ को नाम मधेश नामकरण भएलगत्तै नेता गैरेले प्रदेशको नाम के पास भयो त्यो ठूलो नभई उक्त नामको पछाडिको उद्देश्य के छ भन्दै प्रश्न गरेका छन् ।नेता गैरेले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन् ः ‘प्रदेशको नाम के पास भयो ठूलो कुरा होइन, मुख्य कुरा नामका पछाडिको निहित उद्देश्य के छ भन्ने हो ? राष्ट्रिय एकता, भौगोलिक, अखण्डता र स्वाभिमान मुख्य हुनेछ ।’
from रातोपाटी https://ift.tt/3GCyCRX
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।