ब्रेकिङ न्युज

6/recent/ticker-posts

२०२१ मा यूएईमा १३८ जना नेपालीको मृत्यु

यूएई सन् २०२१ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा एक सय ३८ नेपाली नागरिकले ज्यान गुमाएका छन्।  नेपाली दूतावास आवुधावीले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को डिसेम्बर ३१ सम्म विभिन्न कारणले एक सय ३८ जना नेपालीले यूएईमा ज्यान गुमाएको उल्लेख गरेको छ।जसमध्ये १८ जना कोरोनाका कारण ६५ जनाको प्राकृतिक कारणले मृत्यु भएको छ,भने दुर्घटनामा परि २५ जनाले ज्यान गुमाएका छन् । यसैगरी २८ जनाले आत्महत्या, १ जनाको हत्या र १ जना साउदी बोर्डरमा हत्यापछि शवलाई गाडिएको दूतावासबाट प्राप्त तथ्यांकमा उल्लेख गरिएको

from रातोपाटी https://ift.tt/3rnL0P7

Post a Comment

0 Comments