ब्रेकिङ न्युज

6/recent/ticker-posts

नयाँ नेतृत्व चयनसहित माओवादी केन्द्रको महाधिवेशन आज सम्पन्न गर्ने तयारी

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित शनिबार सम्पन्न गर्ने तयारी भएको छ । शनिबार ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि विधान संशोधन प्रस्ताव पारित निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ । शुक्रबार  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको थिएन । व

from रातोपाटी https://ift.tt/3ze03hX

Post a Comment

0 Comments