ब्रेकिङ न्युज

6/recent/ticker-posts

एक महिनामा ५३ हजारलाई श्रम स्वीकृति

कोरोना संक्रमणको तेस्रो लहरका बीचसमेत गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि लिने श्रम स्वीकृतिको संख्या ५३ हजार पुगेको छ । पुसमा श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च रहेकोमा माघमा भने केही घटेको छ।पुसमा ६६ हजार ६२५ जनाले श्रमस्वीकृति लिएकोमा माघमा ५२ हजार ९ सय जनाको श्रमस्वीकृति जारी भएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ। कोरोनाको ओमिक्रोन भेरिएन्टले श्रम गन्तव्यमा समेत असर गरिरहेका बेला अनलाइन तथा अन्य माध्यमबाट श्रमस्वीकृति लिनेको संख्या ५२ हजार ९०१ पुगेको वैद

from रातोपाटी https://ift.tt/anHyqMO

Post a Comment

0 Comments