ब्रेकिङ न्युज

6/recent/ticker-posts

काँग्रेस बैठकमा गृहमन्त्री खाँण : गठबन्धनको खिलापमा नउभिन नेता–कार्यकर्तालाई आग्रह

गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनको खिलापमा नउभिन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी कार्यालय सानेपामा बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले गठबन्धनको विकल्पबारे धारणा नराख्न आग्रह गरेका हुन् । गठबन्धनबारे पार्टीको संस्थागत निर्णयका विरुद्ध नउभिन गृहमन्त्री खाणको चेतावनी छ । पार्टीले गठबन्धनबारे अर्को संस्थागत निर्णय नगरेसम्म नेताहरुले  गठबन्धनको विकल्पबारे धारणा राख्नु हुँदैन, उनले भने, ‘यसले कार्यकर्ता, आम जनता र गठबन्धनमा सहभागी दलका नेता तथा कार्य

from रातोपाटी https://ift.tt/k3aLftA

Post a Comment

0 Comments