नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी परित्याग गरेर ८५ जना राप्रपा प्रवेश गरेका छन् । नवप्रवेशी सबैलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन् । बाह्रदशी ५ झापामा शुक्रबार आयोजित कार्यक्रमका बीच उनीहरु राप्रपा प्रवेश गरेका हुन् । झापा लिङ्देनको गृहजिल्ला हो भने पार्टी प्रवेशसहितका कार्यकर्ता भेटघाटका लागि उनी आजै झापा पुगेका थिए ।
from रातोपाटी https://ift.tt/glzZIhO
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।