तीन सदस्य अनुपस्थित भएपछि आइतबार पनि न्याय सेवा आयोगको बैठक बस्न सकेन । जिल्ला न्यायाधीशको नतिजा प्रकाशनका लागि बैठक बोलाइए पनि पदाधिकारीको बेमेलका कारण बैठक बस्न नसकेको हो ।यसअघि गत बिहीबार बोलाइएको बैठक पनि सदस्यहरूको अनुपस्थितिका कारण स्थगित भएको थियो । आयोगका सदस्यहरू सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडु र महान्यायाधिवक्ता खम्मबहादुर खाती अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो । आइतबार प्रधानन्यायाधीश एवं आयोग अध्यक्ष चोलेन्द्र शमश
from रातोपाटी https://ift.tt/LYDqg29
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।