ब्रेकिङ न्युज

6/recent/ticker-posts

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल

सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको थियो । सोही  छलफलपछि प्रधानमन्त्री देउवा बुधबारको संसद बैठकमा एमसीसी टेबल नगर्न

from रातोपाटी https://ift.tt/wBWOjHz

Post a Comment

0 Comments