पछिल्लो समय सहरी क्षेत्रमा लिभिङ टुगेदरमा बस्ने प्रचलन बढ्दो छ । लिभिङ टुगेदरको प्रचलन बढ्दै गर्दा विभिन्न समस्या पनि निम्तिन सक्ने भन्दै यसबारे स्पष्ट कानुन निर्माणबारे छलफल भएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा सहभागीले लिभिङ टुगेदरबारे कानुनी व्यवस्था गर्न सुझाव दिएका छन् । बैठकमा नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदरको प्रचलनमा नेपालमा बढ्दै गएको भन्दै त्यसले वैवाहिक तथा घरेलु कानुनहरूलाई प्रभावित बनाएको बताइन् । यसबाट कतिपय नकारात्मक घटना पनि
from रातोपाटी https://ift.tt/uwbOoZp
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।