ब्रेकिङ न्युज

6/recent/ticker-posts

उम्मेदवार छनोट गर्न काँग्रेसमा संसदीय समितिमा गठनमा ढिलाइ

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आकाङ्क्षी उम्मेदवारहरू पनि बढ्दै गएका छन्। अझ प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसभित्र त एक पदका लागि दर्जनौँ नेता आकाङ्क्षी देखिएका छन्। देशभरबाट प्राप्त समाचार हेर्ने हो भने ७ सय ५३ स्थानीय तहको प्रमुखको मात्र आकाङ्क्षी नेता ७ हजारभन्दा बढी हुने अनुमान छ। त्यस्तै, आकाङ्क्षी उपप्रमुख र वडा अध्यक्षको सङ्ख्या त आवश्यकभन्दा २० औँ गुणा बढी छ।नेपाली काँग्रेसका उम्मेदवारबारे अन्तिम निर्णय र घोषणा गर्ने निकाय संसदीय समिति हो। काँग्रेसमा प

from रातोपाटी https://ift.tt/KXYraqW

Post a Comment

0 Comments