ब्रेकिङ न्युज

6/recent/ticker-posts

एलसीमा शत प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले समेत घटेन आयात

निरन्तर बढिरहेको आयात खुम्च्याउन नियन्त्रणमुखी कदम चालेको नेपाल राष्ट्र बैंक यसतर्फ विफल भएको छ । केन्द्रीय बैंकको कदमका कारण निरन्तर बढिरहेको आयात आकार केही हदसम्म नियन्त्रण भएपनि बढ्दो भुक्तानी असन्तुलन घट्न नसकेको हो ।चालू आर्थिक वर्ष २०७८/७९ को ८ महिना (साउन–फागुन)सम्मको अवधिको तथ्यांकले आयात झनै बढेको देखिएको छ । यस अवधिमा १३ खर्ब ८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतभन्दा धेरै हो ।गत आर्थिक वर्ष २०७७/७८ को ८ महिनामा नेपालमा ९ खर्ब ४३ अर्ब रु

from रातोपाटी https://ift.tt/53AZQwS

Post a Comment

0 Comments